काठमाडौँमा सहकारीपीडितको दबाबमूलक पैदलयात्रा (तस्बिरहरु)

काठमाडौँमा सहकारीपीडितको दबाबमूलक पैदलयात्रा (तस्बिरहरु)
+
-

काठमाडौँ – सहकारी पीडितहरुले आफूहरुको निक्षेप फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा बिहीबार काठमाडौँमा प्रदर्शन गरिएको हो। विरोध कार्यक्रम राजधानीका विभिन्न भागबाट र्‍यालीसहित भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो।

काठमाडौँको कालिमाटी, गोंगबु, शंखपार्क, सिफल चौर, जावलाखेललगायत ठाउँबाट उनीहरुले र्‍याली निकालेका थिए।

उनीहरुले आफूहरुको निक्षेपको साँवा र व्याज फिर्ता गर्न माग गर्दै दबाबमूलक पैदलयात्रा निकालेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?