
युरोपा लिग फुटबलको ड्र सार्वजानिक भएको छ। युरोपा लिगको क्वाटरफाइनलमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एट्लान्टाको सामना गर्ने भएको छ।
त्यस्तै दुई इटालियन क्लबहरु एसी मिलान र रोमाले पनि क्वाटरफाइनलमै एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्दा जर्मन क्लब बार्यन लिभरकुसेनले इंग्लिस क्लब वेस्टह्यमको सामना गर्दै छ। त्यस्ते बेनफिका र मार्सेली भिड्ने छन्।
कस्तो हुन्छ सेमिफाइनल समिकरण
बेनिफिका र मार्सेली विरुद्ध लिभरपुल र एट्लान्टा
एसि मिलान र रोमा विरुद्ध बार्यन लिभरकुसेन र वेस्टह्याम