संसद बैठकमा विद्युत अवरोध हुँदा समस्या (तस्बिरहरू)

संसद बैठकमा विद्युत अवरोध हुँदा समस्या (तस्बिरहरू)
+
-

काठमाडौं- संघीय ससंदअन्तर्गत प्रतिनिधिसभाको जारी बैठकमा विद्युत बन्द हुँदा समस्या भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठक चलिरहँदा तीन पटकसम्म विद्युत् जाँदा समस्या भएको हो।

बैठक सुरु भएलगत्तै विद्युत बन्द भएपछि बैठक कक्ष अँध्यारो भएको थियाे। बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका संजयकुमार गौतमले बोल्न सभामुख देवराज घिमिरेले समय दिएपछि गौतमले बोल्न सुरु गरेलगत्तै बत्ती गएको थियो।

पछि सांसदहरू एकनाथ ढकाल र अमरेश कुमार सिंह बोल्दा पनि बत्ती गएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?