रुसी सेनामा कार्यरत पीडित परिवारद्वारा सिंहदरबारअघि प्रदर्शन, बच्चासहित १६ जना पक्राउ

रुसी सेनामा कार्यरत पीडित परिवारद्वारा सिंहदरबारअघि प्रदर्शन, बच्चासहित १६ जना पक्राउ
+
-

काठमाडौं- रुसी सेनामा कार्यरत पीडित परिवारका सदस्यले सिंहदरबारको दक्षिण गेटअघि प्रदर्शन गरेका छन्।

रुसी सेनामा भर्ती भएका नेपालीकाे जीवन रक्षाको माग गर्दै पीडितका परिवारले विरोध प्रदर्शन गरेका हुन्।

प्रर्दशनका क्रममा सहभागी बालकसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रुसमा सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्दारको माग राख्दै प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

सो क्रममा प्रहरीले करिब १४ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीसहित १६ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भण्डारीबाहेक, टेक बटाला, सोनुलाल यादव, चाँदनी विष्ट, गोमा राई, जानुका सुनुवार, सम्झना अधिकारी, जशुधन राई, रोजी पुन, गीता घर्ती मगर, बुद्धिमाया ब्रामु, साता सुनुवार, उमेश तामाङ, गोकर्ण राई, मीन बहादुर दाहाल र जेनिस पुन (१८ महिना) रहेका छन्।

 

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?