आयरल्यान्डसँग अन्तिम टी-२० मा टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

आयरल्यान्डसँग अन्तिम टी-२० मा टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
+
-

काठमाडौं- तीन खेलको टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ले टस हारेको छ।

आयरल्यान्ड ‘ए’ले टस जितेर पहिले फिल्डीङ गर्ने भएसँगै अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

नेपालले टोलीमा एक परिवर्तन गरेको छ। किरण ठगुन्नाको स्थानमा नारायण जोशीले प्लेइङ ११ मा मौका पाएका छन्।

लगातार दुई खेल हारेर सिरिज गुमाईसकेको नेपालका लागि आजको खेल क्लिन स्विपबाट जोगिनका लागि महत्त्वपूर्ण रहेको छ। खेल केहीबेरपछि टियु क्रिकेट मैदानमा सुरु हुनेछ। अघिल्ला दुवै खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।

खेलमा नेपाल पहिलो जितको प्रयासमा रहँदा आयरल्यान्ड क्लिन स्विपको लक्ष्यमा रहनेछ। नेपालले पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनको हार भोगेको थियो।

दुवै खेलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालविरुद्ध आयरल्यान्डले उत्कृष्ट ब्याटिङ गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?