पूर्ण समानुपातिक निर्वाचन प्रणाली माग्दै प्रदर्शन (तस्बिरहरु)

पूर्ण समानुपातिक निर्वाचन प्रणाली माग्दै प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने, स्थानीय चुनाव दलविहीन हुनुपर्नेलगायतका माग राख्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

स्वाधीन मधेस जनअभियान नेपालको आयोजनामा सोमबार काठमाडौँमा प्रदर्शन गरिएको हो। तराईंका विभिन्न जिल्लाबाट काठमाडौँ आएका समूहले र्‍यालीसहित प्रदर्शन गरेका हुन्।

तिलगंगाबाट सुरु भएको र्‍याली तिलगंगा, एयरपोर्ट, सिनामंगल, गैह्रीगाउँ हुँदै तीनकुने पुगेर कोणसभामा परिणत भएको थियो।

साथै प्रदर्शनमा सहभागीहरुले रासन कार्ड, किसान कार्ड, स्वास्थ्य कार्डको माग गरेका छन्। तराईंमा हुने दाइजो आतंक बन्द गर्न पनि उनीहरुले माग गरेकेा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?