भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसंका ६ जना पक्राउ (तस्बिरसहित)

भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसंका ६ जना पक्राउ (तस्बिरसहित)
+
-

काठमाडौं- भ्रष्टाचारकोविरुद्धमा प्रदर्शन गर्ने क्रममा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संगठन(नेविसं)का ६ जना पक्राउ परेका छन् ।

आइतबार बिहान सिंहदरबारको प्रवेशद्वारअघि प्रदर्शन गर्ने क्रममा प्रहरीले  नेविसंघका ६ जनालाई पक्राउ गरेको हो ।

मुलुकमा भ्रष्टाचार र अनियमितता जस्ता बेथितिजन्य गतिविधिहरू बढेको भन्दै नेविसंका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।उनीहरूले ‘जनताकाे संविधान कार्यान्वयन गर’, ‘नागरिककाे उपचार राज्यले गर्नुपर्छ’, ‘शिक्षा र स्वास्थ्य नि:शुल्क गर’लगायतका ब्यानर बोकेका थिए ।

थप तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?