नयाँ वर्षको दिन नुवाकोटमा मनाइयो माङ्चेभुमे जात्रा

नयाँ वर्षको दिन नुवाकोटमा मनाइयो माङ्चेभुमे जात्रा
+
-

नुवाकोट – नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका– १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्षझैँ भगवान माङ्चेभुमेको जात्रा लागेको छ। शिवपुरी गाउँपालिका –१ दिङ्गाममा अवस्थित यस मन्दिरलाइ पालिकाको पूर्वी भेगका जनताले शक्तीपीठको रुपमा पुज्ने गर्छन्।

शिवपुरी गाउँपालिकाको अध्यक्ष गोविन्द थपलियाले रिबन काटेर उद्घाटन गरिएको यस जात्रामा हजारौ भक्तालुजनले प्रत्यक्ष दर्शन गरेका थिए।

शिवपुरी–१ का वडाध्यक्ष सुकुराम तामाङसहित स्थानीय सरकारका प्रमुखहरु उपस्थित भएको यस जात्रामा दर्जनौँ झाँक्री सुमुहहरु उपस्थित थिए। पूजापश्चात पालिका अध्यक्षले सुरुवाती वर्षदेखि पालिकाबाट जात्रा ब्यवस्थापनमा बजेट हालेको जानकारी दिए।

उनले गाउँपालिकाको नै महत्वपूर्ण धार्मिक स्थललाई पर्यटन क्षेत्रको रुपमा विकास गराउन सके यस क्षेत्रका जनताको आर्थिक तथा सांस्कृतिक पाटो अझै बलियो हुने बताए।

वडाबाट सकेको सहयोग गरेको जानकारी दिँदै वडाध्यक्ष सुकुराम तामाङले अझै यस ठाउँको प्रचार प्रसार गर्न सके आर्थिक लाभ लिन सकिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?