ह्विलचियर बास्केटबल प्रतियोगिता (तस्बिरहरू)

ह्विलचियर बास्केटबल प्रतियोगिता (तस्बिरहरू)
+
-

काठमाडौँ- नेपाली सेनाले प्रथम संस्करणको प्रधान सेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता २०८१ आयोजना गरेको छ ।

शुक्रबार सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा सञ्चालन भएको प्रथम संस्करणको प्रधान सेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता-२०८१ प्रतियोगितामा पुरुष तर्फ ६ र महिला तर्फ ६ टिम गरी जम्मा १२ वटा टिमहरूको सहभागिता रहेको थियो ।

फरक क्षमता भएका व्यक्तिहरूलाई समान अवसर प्रदान गर्नुका साथै उनीहरूको योगदानको उच्च कदर गर्ने उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?