जब आगो निभाउन गएको दमकल नै दुर्घटनामा पर्‍यो…(तस्बिरहरु)

जब आगो निभाउन गएको दमकल नै दुर्घटनामा पर्‍यो…(तस्बिरहरु)
+
-

काठमाडौँ – चोभारमा लागेको आगो निभाउन गएको दमकल दुर्घटना भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

उक्त दमकल चोभारको जंगलमा लागेको आगो निभाउनका लागि गएको थियो। चोभारको आदिनाथ सामुदायिक वनमा शनिबार दिउँसो आगो लागेपछि काठमाडौँ महानगरपालिकाबाट उक्त दमकल आगो निभाउनका लागि गएको थियो।

अहिले आगलागी भने नियन्त्रणमा आइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?