
बर्षा शाह
बैशाख १७, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँमा साँस्कृतिक प्रदर्शन गरिएको छ।
सोमबार दिउँसो माइतीघर मण्डलामा विभिन्न साँस्कृतिक झाँकीहरुसहित ‘साँस्कृतिक प्रतिरोध’को आयोजना गरिएको हो।
प्रदर्शनमा सहभागीहरुले साँस्कृतिक अतिक्रमण रोक्न माग गरेका छन्। प्रदर्शनका क्रममा विभिन्न साँस्कृतिक बाजागाजा, पोशाक लगाएकाहरुले नाँचगान गर्दै प्रदर्शन गरे।
तस्बिरहरुः

