माइक्रोफाइनान्सबाट बैंकहरू बाहिरिएर एसएमई कर्जा विस्तारमा जानुपर्छः पूर्वअर्थमन्त्री खतिवडा

माइक्रोफाइनान्सबाट बैंकहरू बाहिरिएर एसएमई कर्जा विस्तारमा जानुपर्छः पूर्वअर्थमन्त्री खतिवडा
+
-

काठमाडौँ – पूर्वअर्थमन्त्री युवराज खतिवडाले बैंकहरूलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा विस्तारमा जान सुझाव दिएका छन्।

बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलनमा उनले उनले बैंकहरूबाट दुई सय वटा व्यवसायीलाई मात्रै कर्जा थप गर्दै लगेको बताए।

उनले बैंकहरूले २ सय उद्योगी व्यवसायीमाथि कर्जा थप्दै जाने तर कर्जाको पहुँच सबै व्यवसायीमा पुगेन भनेर कहिल्यै गन्तव्यमा नपुगिने बताए।

उनले १२ लाख नागरिक गरिवीको रेखामुनी रहेको भन्दै २२ लाखलाई नेट गरी ३० लाख मानिसलाई पैसा दिएको बताए। उनले माइक्रोफाइनान्स संस्थाले ल्याएका सदस्यहरूलाई आफूतिर तान्न भीडभाड गरेर मात्रै सबै व्यवसायीको पहुँचमा कर्जा पुग्न नसक्ने बताए।

उनले बैंकहरूलाई कोल्याट्रलबेस फाइनान्सिङमा जानसमेत आग्रह गरे। उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पनि त्यसलाई राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बताए।

उनले बैंकलाई राष्ट्र बैंकले ५ प्रतिशत पुर् याउनै पर्ने स्ट्रेस पनि दिन नहुने बताए। उनले बैंकहरूलाई आफैँ प्रोजेक्ट खोजेर लगानी गर्नसमेत आग्रह गरे।

उनले कुनै प्रोजेक्ट डेभलप गर्नेमा नाफाको १ प्रतिशत भए पनि खर्च बैंकहरूले गर्न आवश्यक रहेको बताए। उनले प्रोजेक्टबेस फाइनान्सिङमा बैंकहरूको थप काम चाहिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?