लामिछानेबिरुद्ध छानबिन समिति नबने‍सम्म संसद् रोक्ने कांग्रेसको चेतावनी, रोकियो बैठक (तस्बिरहरु)

लामिछानेबिरुद्ध छानबिन समिति नबने‍सम्म संसद् रोक्ने कांग्रेसको चेतावनी, रोकियो बैठक (तस्बिरहरु)
+
-

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको कारण १५ मिनेटका लागि स्थगन भएर सुरु भएको प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने पनि मुछिएको भन्दै नेपाली कांग्रेसले छानबिनको लागी संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ। सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने चेतावनी कांग्रेसले गरेको छ।

प्रतिनिधिसभाको अर्काे बैठक आगामी जेठ १ गते बेलुका ६ बजे बस्ने सभामुख देबराज घिमिरेले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?