
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेर संघीय संसद्बाट फर्केका छन्।
उनले मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
राष्ट्रपति पौडेललाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले संसद भवन बाहिरसम्म पुगेर बिदाइ गरेका थिए।
तस्बिरहरुः