राउण्ड टेबल नेपालद्वारा २५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

राउण्ड टेबल नेपालद्वारा २५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
+
-

काठमाडौँ – राउण्ड टेबल नेपालले २ सय ५० जना गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ।

राउण्ट टेवल नेपाल एरिया–२ द्वारा शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्तिको चेक हस्तान्तरण गरेका थिए। सबै बालबालिकालाई शिक्षित बनाउने राउण्ट टेवलको अभियानअन्तर्गत एरिया–२ द्वारा विराटनगरका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको एरिया संयोजक विवेक राठीले बताए।

राठीले सगरमाथा शिक्षादीप सेकेण्डरी स्कुलमा अध्ययनरत विद्यार्थीका लागि १ लाख ४० हजार र होलील्याण्ड सेकेण्डरी स्कुलमा अध्ययनरत विद्यार्थीका लागि ७० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जानकारी दिए।

सो क्रममा महानगरका मेयर कोइरालाले दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई चेक हस्तान्तरण गरेका थिए।

एरिया संयोजक राठीले छात्रवृत्तिअनुसार प्रत्येक विद्यार्थीलाई ७ हजार रुपैयाँ उपलब्ध गराइएको छ। राउण्ड टेबल नेपालले मुलुकभर प्रत्येक वर्ष १ हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

तीन वर्षदेखि छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। एरिया–२ मा ७ वटा राउण्ट टेबल छन्। राउण्ड टेवल नेपालले एरिया–२ मा २ सय ५० जना विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?