सिमकोटको सैपाल माविका विद्यार्थीलाई जीर्ण भवनमा परीक्षा दिनुपर्ने बाध्यता

सिमकोटको सैपाल माविका विद्यार्थीलाई जीर्ण भवनमा परीक्षा दिनुपर्ने बाध्यता
+
-

सिमकोट – सिमकोट गाउँपालिका– ८ को सैपाल माध्यमिक विद्यालयका विद्यार्थीलाई भत्किएको जीर्ण भवनमा पठनपाठन र परीक्षा दिनुपर्ने बाध्यता छ। भवन निकै पुरानो र त्यसमा मङ्गलबार भवनको एकापट्टी भत्किए पनि त्यसै भवनमा अध्ययन गर्नुपर्ने र परीक्षा दिनुपरेको हो।

प्रधानाध्यपक देवबहादुर बुढाका अनुसार हाल विद्यालयमा पहिलो त्रैमासिक परीक्षा चलिरहेको छ।  ठाउँ अभावले भत्किएको जीर्ण भवनमा विद्यार्थीले परीक्षा दिनुपरको छ। निकै जीर्ण भवन भएकोले मङ्गलबार बिहान भवनको एकपट्टी भाग भत्किएको थियो।  विद्यार्थीले त्यही भवनको काेठामा बसेर परीक्षा दिनुपरेको छ।

उनले विद्यार्थीर शिक्षक परीक्षामा डराएर सहभागी भइरहेको जानकारी दिँदै  त्यसको बिकल्प विद्यालयसँग नभएको बताए। सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमल बुढाले विद्यालयले दयनीय अवस्थामा पठनपाठन र परीक्षा सञ्चालन गर्नुपर्ने अबस्था रहेको बताए। सात कोठे पुरानो जीर्ण भवनको गाह्रो भत्किएपछि त्यसै कोठामा बसेर विद्यार्थीले परीक्षा दिइरहेका हुन्

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?