
बर्षा शाह
जेठ १५, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – अर्थमन्त्री वर्षमान पुन बजेट भाषणका लागि संसद पुगेका छन्।
अर्थमन्त्री पुन आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणका लागि ब्रिफकेस बोकेर संसद पुगेका छन्। आज दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै छ।

