गर्मी अत्यधिक बढेपछि जनकपुरधामका विद्यालयमा ५ दिनका लागि बिदा

गर्मी अत्यधिक बढेपछि जनकपुरधामका विद्यालयमा ५ दिनका लागि बिदा
+
-

जनकपुरधाम – गर्मी अत्यधिक बढेपछि जनकपुरधामको विद्यालयहरु पाँचदिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बिहीबारदेखि सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुनेगरि बिदा दिइएको जनाएको छ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले हाल बढ्दो अत्याधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै पाँचदिन नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिइएको जानकारी दिए।

अत्याधिक गर्मीका कारण तराई मधेसको जिल्लाहरुमा लु समेत सुरु भएको छ भने जनकपुरधामको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?