विश्व वातावरण दिवसको अवसरमा प्रभातफेरी (तस्बिरहरू)

विश्व वातावरण दिवसको अवसरमा प्रभातफेरी (तस्बिरहरू)
+
-

काठमाडौं- विश्व वातावरण दिवस- २०२४ को अवसरमा सोमबार प्रभावफेरीको आयोजना गरिएको छ।

‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने मूल नारासहित फोहोर मैला व्यवस्थापन संघ नेपालले नेतृत्वमा गरेको प्रभातफेरी जावलाखेलबाट सुरु भई-पुल्चोक-मगलबजार-इटीटोल-कुमारीपाटी हुँदै जावलाखेलमा पुगेर समापन भएको हो।

सहरी क्षेत्रमा फोहरमैला सकलन, सडक सार्वजनिकस्थल सरसफाइ, पुनःप्रयोग, न्यूनीकरण, प्रांगारिक मल उत्पादन तथा अन्तिम व्यवस्थापन कार्यमा क्रियाशील संस्था कम्पनीहरूको छाता संगठनको रूपमा रहेको छ। जसले फोहरोमैला व्यवस्थापन तथा सहरी सरसफाइका सन्दर्भमा विभिन्न चेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ। सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो।

त्यसयता, विश्वका अन्य देशहरूमा पनि यस कार्यक्रमलाई विशेष प्राथमिकताका साथ मनाउन थालिएको छ।

थप तस्बिरहरू:

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?