ललितपुरको नागदहमा ‘अभ्यास मनसुन ४’ कार्यक्रम (तस्बिरहरु)

ललितपुरको नागदहमा ‘अभ्यास मनसुन ४’ कार्यक्रम (तस्बिरहरु)
+
-

काठमाडौँ – ललितपुरको नागदहमा विपद् व्यवस्थापनसम्बन्धी ‘अभ्यास मनसुन ४’ कार्यक्रम गरिएको छ।

नेपाली सेनाको राजदल गणको संयोजन तथा जिल्ला विपद व्यवस्थापन समितिको सहकार्य र जिल्ला प्रशासन कार्यालय, ललितपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र स्थानीयको सहभागितामा ललितपुर महानगरपालिका–२४ स्थित नागदहमा ‘अभ्यास मनसुन ४’ कार्यक्रम गरिएको हो।

वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्यूनीकरण, रोकथाम तथा उद्धार गर्न विपद व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरिएको हो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’