त्रिभुवन विमानस्थलमा आपतकालीन उद्धारको डेमो (तस्बिरहरु)

त्रिभुवन विमानस्थलमा आपतकालीन उद्धारको डेमो (तस्बिरहरु)
+
-

काठमाडौँ- त्रिभुवन विमानस्थलमा सोमबार आपतकालीन उद्धारको डेमो गरिएको छ।

त्यस क्रममा खप्तड एयरलाइन्स नाममा एउटा डमी प्लेन राखेर आगलागीको डेमो गरिएको हो।्

आगलागीका क्रममा विमानका यात्रु र चालक दलका सदस्यको उद्धार कसरी गरिन्छ भनी डेमो गरिएको हो।

डेमोका क्रममा दिउँसो आधा घन्टा विमानस्थलमा उडान र अवतरण रोकिएको थियो।

नागरिक उड्डयन कार्यालयले आपत्‌कालीान अवस्थामा कसरी उद्धार गर्ने भनी डेमो गरेको हो।

थप तस्बिरहरु:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?