एएफसी यु-१७ एसियन कप छनोट: जापान र कतारको समूहमा नेपाल

एएफसी यु-१७ एसियन कप छनोट: जापान र कतारको समूहमा नेपाल
+
-

काठमाडौं- एएफसी यु-१७ एसियनकप छनोट-२०२५ मा  नेपाल एसियाली पावरहाउस देशहरुको समूहमा परेको छ। बिहीबार सार्वजानि गरिएक ड्र अनुसार नेपाल एसियाली महारथी जापान र कतारसँगै समूह ‘एफ’ मा रहेर छनोट खेल खेल्ने छ।

समूहमा जापान,कतार,मंगोलिया र नेपाल रहेको छन्। यस समुहका सबै खेल कतारले आयोजना गर्ने छ। छनोटका खेल आउँदो अक्टोबर महिनामा हुने एएफसीले जनाएको छ।

जापान प्रतियोगिताको साविक विजेता समेत हो। उसले २०२३ मा थाइल्याण्डमा भएको यू-१७ एसियन कपमा दक्षिण कोरियालाई हराएर उपाधि जितेको थियो।

२०२३ मा भने नेपाल भियतनाम, थाइल्याण्ड र चाइनिज ताइपेइ रहेको समूहमा परेको थियो। तर खराब प्रदर्शन गरेको नेपाल सबै खेलमा पराजित हुँदै ३ खेलमा १२ गोल खान पुगेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?