ओमानलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्डले कायम राख्यो अघिल्लो चरणको आस

ओमानलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्डले कायम राख्यो अघिल्लो चरणको आस
+
-

टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले ‘सुपर आठ’ को सम्भावना कायम राखेको छ। शुक्रबार बिहान भएको खेलमा इंग्ल्यान्डले ओमानलाई ८ विकेटले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको ओमान १३. २ ओभरमानै ४७ रनमा समेटियो। टी-२० विश्वकपमा चौंथो लो-स्कोर बनाएको ओमान विरुद्ध इंग्ल्यान्डले ३.१ ओभरमै २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

पहिले ब्याटिङ गरेको ओमानका लागि सोइब खानले ११ रन बनाउनु एकमात्र दोहोरो स्कोरका रुपमा रह्यो। ओमानलाई धारासायि बनाउने क्रममा इंग्ल्यान्डका लागि अदिल रसिदले ४ विकेट लिँदा मार्क वुड र जोफ्रा आर्चरले ३-३ विकेट लिए।

इंग्ल्यान्डका लागि जोस बटलरले २४ रन बनाए। त्यसअघि फिल साल्ट १२ रनमा आउट हुँदा विल ज्याकले ५ र जोनी ब्ययरिस्टोले ८ रन बनाए।ओमानका लागि बिलाल खान र कलिमुल्लाहले समान १-१ विकेट लिए।

अब इंग्ल्यान्डलाइ अघिल्लो चरण पुग्नका लागि समूह ‘बी’ को अन्तिम खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई हराइदिनु पर्ने छ भने आफ्नो खेलमा इंग्ल्यान्डले नामिबियलाई पराजित गर्नु पर्ने छ। समूहबाट अस्ट्रेलिया यसअघि नै सुपर आठमा पुगिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?