आफ्नो पहिलो सहभागितामै अमेरिका सुपर आठमा, पाकिस्तान बाहिरियो

आफ्नो पहिलो सहभागितामै अमेरिका सुपर आठमा, पाकिस्तान बाहिरियो
+
-

टी-२० विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले सनसनिपूर्ण रुपमा पहिलो सहभागितामै ‘सुपर आठ’ मा स्थान पक्का गरेको छ। शुक्रबार राति अमेरिका र आयरल्यान्ड बिचको खेल वर्षाका कारण रद्द भएसँगै अमेरिका सुपर आठमा प्रवेश गर्‍यो भने पाकिस्तान औपचारिका रुपमा बाहिरियो।

अमेरिका ‘सुपर आठमा’ प्रवेश गरेसँगै २०२६ टी-२० विश्वकपमा समेत स्वत छनोट भएको छ। बहुप्रतिक्षित मानिएको समूह ‘ए’ अन्तर्गत अमेरका र आयरल्यान्डबिचको खेल अन्तिम समय सम्म गराउने प्रयास भएपनि भिजेको मैदानका कारण करिब ३ घण्टासम्म अम्पायरले प्रतिक्षा गरेका थिए। तर त्यसपछि पुन वर्षा सुरु भएसँगै खेल रद्द गरियो।

योसँगै साविकको फाइनलिस्ट तथा २००९ को च्याम्पियन पाकिस्तान भने समूहचरणबाटै बाहिरियो। भारत र अमेरिका समूह ए बाट सुपर आठमा प्रवेश गरे।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’