दिपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता‌, डिकक आउट

दिपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता‌, डिकक आउट
+
-

टी-२० विश्वकप अन्तर्गत समूहरचणको तेस्रो खेलमा दक्षिण अफ्रिका विरुद्ध टस जितेर पहिले बलिङ  गरेको नेपालले पहिलो विकेट हात पारेको छ। नेपालक लागि दिपेन्द्र सिंह ऐरीले ३.४ ओभरमा ओपनर क्विन्टन डिककलाई १० रनको अवस्थामा ‘कट एण्ड बोल्ड’ गरे।

नेपालले आज लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ ११ मा राख्दा सागर ढकाल बेन्चमा रहेका छन्। नेपाल आज दक्षिण अफ्रिका विरुद्ध पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघिनै दक्षिण अफ्रिका भने ३ खेलमा जित हासिल गर्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर आठमा प्रवेश गरीसकेको छ।नेपाललाई अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब रहेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’