युरोकप: स्विट्जरल्यान्डको विजयी सुरुवात

युरोकप: स्विट्जरल्यान्डको विजयी सुरुवात
+
-

युरोपियन च्याम्पियनसिप (युरोकप) मा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ। समूह ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ ले पराजित गर्‍यो। यसअघि  यो समूहमा आयोजक जर्मनीले विजयी सुरुवात गरीसकेको छ।

जर्मनीको रेन इनर्जी रंगशालमा भएको खेलमा स्विट्जरल्यान्डलाई जित दिलाउन क्वाड्वो डुआ, मिशेल एबिशर र ब्रेल एम्बोलोले गोल गरे। हंगेरीका लागि बर्नाबस भर्गाले गोल फर्काएपनि टिमको हार टार्न पर्याप्त रहेन।

खेलको १२औं मिनेटमा डुआको गोलमार्फत स्विट्जरल्यान्डले अग्रता लियो। ४५औं मिनेटमा एबिशरले टोलीको अग्रता दोब्बर बनाए। भर्गाले ६६औं मिनेटमा गोल गर्दै हंगेरीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। इन्जुरी समयमा एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई ३-१ को जित दिलाए।

स्विट्जरल्यान्डले १९ युरोपियन च्याम्पियन्स खेलमा ४ खेलमा मात्र जित निकालेको छ। उद्घाटन खेलमा भने स्विट्जरल्यान्डले यो दोस्रो जित हो। यसअघि २०१६ मा आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डले अल्बानियालाई १-० ले पराजित गरेको थियो। आजै हुने अन्य खेलमा स्पेन र क्रोएसिया तथा इटाली र अल्बानिया भिड्दै छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?