कवाड व्यवसायीले गरे बालेन शाहविरुद्ध प्रर्दशन

कवाड व्यवसायीले गरे बालेन शाहविरुद्ध प्रर्दशन
+
-

काठमाडौँ–कवाड व्यवसायी संघर्ष समिति आइतबार प्रर्दशनमा उत्रिएको छ। काठमाडौं उपत्यका (महानगर क्षेत्र) भित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि काठमाडौं महानगर र मेयर बालेन साहविरुद्ध प्रदर्शनमा व्यवसायी प्रर्दशनमा उत्रिएका हुन्।

व्यवासायीले माइतीघर मण्डलाबाट बानेश्वरसम्म र्याली पनि निकालेका छन्। काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कवाड संकलन तथा भण्डारणमा रोक लगाउँदै पछिल्लो समय कवाड संकलन केन्द्रहहरूमा डोजर लगाएको छ। त्यसकै विरोधमा कवाड संकलक तथा व्यवसायीहरू पटक पटक आन्दोलनमा उत्रिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?