टी-२० विश्वकप: बंगलादेश विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

टी-२० विश्वकप: बंगलादेश विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल
+
-

टी-२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालले समूहचरणको अन्तिम खेलमा सोमबार केही समय पछि बंगलादेश विरुद्ध पहिले फिल्डीङ गर्ने छ।

सेन्ट भिन्सेन्टमा नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । दक्षिण अफ्रिकाविरुद्ध खेलमा टोलीमा नरहेका सन्दीप जोराले आज खेल्ने मौका पाउँदा तीव्र गतिका बलर करण केसी बेन्चमा छन् ।

दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालका लागि यो खेल एउटा टेस्ट टोलीलाई हराउने मौकाका रुपमा रहँने छ। यद्यपि बंगलादेशका लागि भने यो खेल जित्दै अघिल्लोचरण पुग्ने अवसरका रुपमा रहने छ।

एक रनको हारपछि निरास बनेको नेपाली टोलीले आइतबार कुनै अभ्यास गरेन्। खेलाडी मानसिक रुपमा कमजोर भएसँगै उनीहरुलाई आराम दिएको थियो। नेपाल दक्षिण अफ्रिकासँग पराजित भएसँगै यो खेल प्रतिष्ठाका रुपमा मात्र रहेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’