दोस्रो ओभरमा दोस्रो विकेट, दिपेन्द्रको सिकार भए कप्तान नजमुल

दोस्रो ओभरमा दोस्रो विकेट, दिपेन्द्रको सिकार भए कप्तान नजमुल
+
-

काठमाडौं- टी-२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध लगातार विकेट लिएको छ। उत्कृष्ट सुरुवात गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका छन्। ऐरीले कप्तान नजमुल होसेइन सान्तोषलाई ४ रनको अबस्थामा बोल्ड गरेका हुन्।

बंगलादेश विरुद्ध टस जितेर पहिले बलिङ सुरु गरेको नेपालले त्यसअघि पहिलो ओभरको पहिलो बलमै विकेट लियो। बंगलादेशी ओपनर तान्जित हसन सोमपाल कामिको बलमा कट एण्ड बोल्ड हुँदै गोल्डेन डकआउट भए। अहिले क्रिजमा लटन दास र सकिब अल हसन रहेका छन्।

दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालका लागि यो खेल एउटा टेस्ट टोलीलाई हराउने मौकाका रुपमा रहँने छ। यद्यपि बंगलादेशका लागि भने यो खेल जित्दै अघिल्लोचरण पुग्ने अवसरका रुपमा रहने छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’