
काठमाडौँ- नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारलाई उद्योग नवीकरणका लागि दिएको डेडलाइनमा नवीकरण नगरेको भनी विरोध प्रदर्शन गरेका छन्।
क्रसर तथा खानी उद्योगको खर्ता नवीकरणका लागि अल्टिमेटम दिँदै व्यवसायीले माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
सरकारले क्रसर उद्योगहरुको नवीकरण नगरेकाले माइतीघर मण्डलमा उनीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन तथा धर्ना गरेका हुन्।
तस्बिरहरु: