कबाड व्यवसायीले गरे आज पनि सरकारबिरुद्ध प्रदर्शन (तस्बिरहरु)

कबाड व्यवसायीले गरे आज पनि सरकारबिरुद्ध प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ-  कबाड व्यवसायीहरुले सोमबार पनि सरकारबिरुद्ध प्रदर्शन गरेका छन्।

कबाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यका (महानगर क्षेत्र) भित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि प्रदर्शन गरेका हुन्।

उनीहरुले महानगरका प्रमुख बालेन शाहले आफूहरुलाई गरिखान नदिएको भन्दै प्रदर्शन गरेका हुन्।

कबाड व्यवसायीहरुले आइतबार पनि सरकार र महानगर प्रशासनबिरुद्ध प्रदर्शन गरेका थिए।

तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?