दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका दुग्ध सहकारी संघका पदाधिकारी पक्राउ (तस्बिरहरू)

दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका दुग्ध सहकारी संघका पदाधिकारी पक्राउ (तस्बिरहरू)
+
-

काठमाडौँ- दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ तथा तालाबन्दी गर्न लैनचौर पुगेका केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहानै संस्थानको कार्यालयमा घेराउ तथा तालाबन्दी गर्न पुगेका संघका पदाधिकारी तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थानलगायत निजी डेरीहरूबाट लामो समयदेखि दुग्धको भुक्तानी पाउन बाँकी रहेका कारण संघ आन्दोलि बनेको हो।

भुक्तानीलगायत विभिन्न मागसहित पटक-पटक गरेको सम्झौता/सहमतीसमेत कार्यान्वन नभएको हुनाले भुक्तानीलगायतका मागका सम्बन्धमा दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौर घेराउ गर्ने संघको कार्यक्रम थियो।

तस्बिरहरूः

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?