भारतद्वारा अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य

भारतद्वारा अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य
+
-

काठमाडौं- टी-२० अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो।

भारतका शीर्ष क्रम लामो समय क्रिजमा रहन असफल भएपनि मध्य क्रमले इनिङ समाल्दा भारतले उच्च स्कोर बनायो। भारतका लागि सुर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए। त्यस्तै विराट कोहलीले २४ रन बनाउँदा हार्दीक पाण्ड्याले ३२ रन बनाए। थप दोहोरो स्कोरका रुपमा ऋषभ पन्तले २० रन बनाउँद शिवम् दुवेले १० रन बनाए। अक्षर पटेल १२ रनमा अविजित रहे।

अफगानिस्तानका लागि रसिद खान र फजलहक फारुखीले ३-३ विकेट लिए। फारुखी जारी विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी समेत बनेका छन्। उनीहरुबाहेक नभिन उलहकले १ विकेट लिए। केही समय पछि अफगानिस्तान जवाफि ब्याटिङका लागि मैदान उत्रिने छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’