सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी बचतकर्ताको प्रदर्शन (तस्बिरहरु)

सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी बचतकर्ताको प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – आफूहरुसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडितहरुले प्रदर्शन गरेका छन्।

जेठ ११ गतेदेखि अनिश्चितकालीन शान्तिपूर्ण धना तथा रिले अनसनमा बसेका सहकारी बचतकर्ताहरुले सोमबार पैदलयात्राका साथै मोटरसाइकल र्‍यालीसमेत निकालेका हुन्।

मोटरसाइकल र्‍याली माइतीघर मण्डलादेखि सुरु भई थापाथली, जावलाखेल, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगंज, बसपार्क, बालाजु, स्वम्भु, कलंकी, बल्खु, कालिमाटी, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेको थियो। सुन्धाराबाट पैदल र्‍याली न्यूरोड गेट, वीर अस्पताल हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर कोण सभामा परिणत भएको थियो।

उनीहरुले सहकारी ठगलाई सरकारले संरक्षण गरेको गुनासो गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?