उपभोक्ता मारमा परेको भन्दै आन्दोनमा उत्रियो सुनचाँदी व्यवसायी मञ्च (तस्बिरसहित)

उपभोक्ता मारमा परेको भन्दै आन्दोनमा उत्रियो सुनचाँदी व्यवसायी मञ्च (तस्बिरसहित)
+
-

काठमाडौं- सुनलाई विलासी वस्तुमा राखी अतिरिक्त कर लगाउँदा उपभोक्ताहरू मारमा परेको भन्दै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च आन्दोलनमा उत्रिएको छ।

मञ्चले बुधबार राजधानी काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्यूरोड गेटबाट र्‍याली सुरु गरी विशालबजार शालिक घुमेर इन्द्र चोकसम्म र्‍याली गरेको हो।

भन्सार दर १५ % बाट २० % वृद्धि गरिएको, सुनचाँदी सम्बन्धी ऐन, नियम एवम् निर्देशिका हालसम्म प्रकाशन नगरेको, सुनलाई विलासी वस्तुमा राखिएको र २% विलासिता कर लगाइएको भन्दै सोको खारेजीको माग गर्दै मञ्च आन्दोलनमा उत्रिएको हो।

मञ्चमा सहभागीहरूले पसल बन्द गरी विरोध ऱ्याली गरेका हुन्। र्‍यालीमा सहभागीले रिद्धी सिद्धी ज्वयलर्सको विरोधमा समेत नारावाजी गरेका थिए। रिद्धीसिद्धीले भने २ वटै पसल खोलेको थियो।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?