टी-२० विश्वकप सेमिफाइनल: दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानले टस जित्यो

टी-२० विश्वकप सेमिफाइनल: दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानले टस जित्यो
+
-

टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको छ।

कप्तान रासद खानले टस जितेसँगै पहिले ब्याटिङको निर्णय गरेका छन्। अफगानिस्तानले अघिल्लो खेलको टोलीलाईनै निरन्तरता दिएको छ। दक्षिण अफ्रिकाले पनि आज टोलीमा कुनै परिवर्तन गरेको छैन्।

जारी प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित रहँदा अफगानिस्तानले निर्णायक खेलमा बंगलादेशलाई हराएर सेमिफाइनल प्रवेश गरेको थियो। त्यसअघि अस्ट्रेलियालाई हराएको अफगानिस्तान एतहासिक रुपमा फाइनल प्रवेशको प्रयासमा रहेको छ। दक्षिण अफ्रिका पनि पहिलो पटक विश्वकपको फाइनल प्रवेशको लक्ष्यमा रहेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’