स्याङ्जामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु

स्याङ्जामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु
+
-

पोखरा- स्याङजामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु भएको छ। फेदीखोला गाउँपालिका–५ बाँगेकी ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको हो।

गएराति साढे ११ बजे घरमाथिबाट खसेको पहिरोमा परेर दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

पहिरोले घरसँगै गोठ पनि पूर्णरूपमा क्षति भएको छ। गोठमा रहेको भैंसीसमेत मरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?