स्व. गिरिजाप्रसाद कोइरालाको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनी (तस्बिरसहित)

स्व. गिरिजाप्रसाद कोइरालाको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनी (तस्बिरसहित)
+
-

काठमाडौं- स्व. गिरिजाप्रसाद कोइरालाको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनी भएकाे छ।

मंगलबार नेपाली कांग्रेसकाे पार्टी कार्यालय सानेपामा फाेटाे प्रदर्शनी भएकाे हाे।

कोइरालाको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा ऐतिहासिक फोटो प्रदर्शन एवं विमर्श कार्यक्रमकाे आयाेजना गरिएकाे हाे।

ऐतिहासिक फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायतका विभिन्न नेताहरूकाे उपस्थिति रहेकाे छ।

थप तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?