आयोजक जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

आयोजक जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा
+
-

युरोपियन च्याम्पियनसिप फुटबलमा आयोजक जर्मनीलाई पराजित गर्दै स्पेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनल खेलमा स्पेनले जर्मनीमाथि प्रतिस्पर्धात्मक खेलमा २-१ को रोमाञ्चक जित हासिल गर्‍यो।

घरेलु टोलीलाई स्तब्ध बनाउने क्रममा स्पेनले अतिरिक्त समयको अन्तिम मिनेट बाँकी रहँदा गोल गरेको थियो। निर्धारित समयको अन्तिम मिनेट बाँकि रहँदा जर्मनीले खेल १-१ गोलको बराबरीमा ल्याएको थियो। तर अतिरिक्त समयको १स य १९ औं मिनेटमा स्पेनले गोल गर्दै खेल २-१ ले आफ्नो पक्षमा पार्‍यो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा स्पेनले ५३ औं मिनेटमा ड्यानी ओलमोको गोलमार्फत अग्रता लिएको थियव। तर फ्लोरियन वार्टजले ८९ औं मिनेटमा बराबरी गोल फर्काएसँगै खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको १ सय १९ औं मिनेटमा ड्यनी ओलमोको क्रसलाई मिकेल मेरिनोले हेड गर्दै खेल आफ्नो पक्षमा पारे।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’