
बर्षा शाह
असार ३१, २०८१

अ
+
अ
अ
-
काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले पदभार ग्रहण गरेका छन्।
आफूले शपथ लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन्।
अर्थमन्त्रीकाे शपथ ग्रहण गरेसँगै मन्त्री पाैडेलले पदभार ग्रहण गरेका हुन्।
तस्बिहरू: बर्षा शाह/देश सञ्चार
यो पनि पढ्नुहोस्

