गृहमन्त्री लेखकले गरे पदभार ग्रहण (तस्बिरहरु)

गृहमन्त्री लेखकले गरे पदभार ग्रहण (तस्बिरहरु)
+
-

काठमाडौँ – नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिइसकेपछि उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै उनले आफू गृहमन्त्री रहँदासम्म इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए।

देशमा विधिको शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण गर्ने कुरामा आफ्नो प्राथमिकता रहने उनले उल्लेख गरे।

उनी नेपाली कांग्रेसबाट कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?