एकैदिन ७०.१८ अंकले बढ्यो सेयर बजार

एकैदिन ७०.१८ अंकले बढ्यो सेयर बजार
+
-

काठमाडौं- नयाँ सरकार गठन भएको भोलिपल्ट सेयर बजार परिसूचक ७०.१८ अंकले बढेर २३१० अंकमा कायम भएको छ।  मंगलबार कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन अघिल्लो दिनको तुलनामा ४० करोडले बढी हो।

अधिकांश कम्पनीको सेयर मूल्य मंगलबार बढेको छ। कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घटेको हो।

हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्दा बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढोत्तरी भएको छ।

ऋणपत्रहरुको मूल्य भने मंगलबार घटेको छ। एनआईबीएलडी २०८२, एलबीबीएलडी ८९, आईसीएफसीडी ८३, पीबीडी ८८ को मूल्य ९ देखि १० प्रतिशतसम्म घटेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?