चुरे संरक्षणको माग गर्दै काठमाडौंमा मधेशवासीको प्रदर्शन

चुरे संरक्षणको माग गर्दै काठमाडौंमा मधेशवासीको प्रदर्शन
+
-

काठमाडौं– तराई–मधेशमा चुरे संरक्षण र पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्मस मधेशवासीहरू पुनः प्रदर्शनमा उत्रिएका छन्। शुक्रबार माइतीघरदेखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा बृहत् नागरिक आन्दोलनले पनि समर्थन जनाउँदै ब्यानरसहित सडकमा उत्रिएको छ।

‘सरकार पानी देऊ, वनलाई डढेलोमुक्त बनाऔ, भूमिविहीनका नाममा चुरे अतिक्रमण बन्द गर, खानीका खातिर रुख रोपौं’ लगायत नारा मधेशवासी र वृहत नागरिक आन्दोनलमा सहभागीले नारा लगाइरहेका छन्।

वैशाख १६ गतेदेखि पैदल हिंडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका मधेशका विभिन्न जिल्लाका बासिन्दा करिब ३ महिनाअखि माइतीघरमा धर्ना बसिरहेका थिए।

चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले चुरे संरक्षणको नाममा सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरे पनि चुरे विनाशका कारण मधेशमा ८० प्रतिशत चापाकल सुकेको बताउँछन्। आफूहरु चुरे संरक्षणको माग उठाएर आन्दोलन गर्दा दलहरुले बेवास्ता गरेको भन्दै उनले आक्रोश पोखेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?