सांग्रीला होटलका संचालक पाण्डेको निधन

सांग्रीला होटलका संचालक पाण्डेको निधन
+
-

काठमाडौँ-सांग्रीला होटलका संचालक श्याम बहादुर पाण्डेको निधन भएको छ। डाइमेन्सियाबाट ग्रसित उनको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो।

उनको आजै पशुपति आर्याघाटमा अन्तिम संस्कार गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ। पाण्डेले मुलुकको पर्यटन क्षेत्रमा अतुलनिय योगदान पुर्याएका छन्।उनका दुइ छोरा प्रसिद्ध बहादुर र प्रविन बहादुर पनि पर्यटन क्षेत्रमा नै कार्यरत छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?