
देश सञ्चार
साउन ९, २०८१

अ
+
अ
अ
-
काठमाडौँ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एअरको जहाज दुर्घटनामा परेको छ। पोखरा जान खोजेको विमानमा १९ जना रहेको जनाइएको छ। सबै जना जहाजकै स्टाफ रहेका स्रोतले जनाएको छ।
दुर्घटनाका कारण जहाजमा आगो लागेको छ। अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।

