
देश सञ्चार
साउन ९, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थल पुगेका छन्।
बुधबार बिहान दुर्घटनामा परेको विमानबारे जानकारी लिन प्रधानमन्त्री दाहाल विमानस्थल गएका हुन्। प्रधानमन्त्री ओली उद्धार र दुर्घटनाको अवस्था बुझ्न घटनास्थल पुगेका हुन्।
दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिष शाक्यको उद्दार गरी उपचार भइरहेको छ।

