नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त

+
-

काठमाडौँ – सरकारले काठमाडौँ महानगरपालिका–१० स्थित बानेश्वरमा रहेको नेपाल सहकारी वित्तीय संस्था लिमिडेटलाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज प्रेश विज्ञप्ति जारी गर्दै उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो।

मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने देहायको सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यताको विपरित कार्य गरी बचतकर्ताको रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा समस्याग्रस्त घोषणा गरिएको जानकारी दिए।

“सहकारी ऐन, २०७४ अनुसार उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ,” उनले भने, “उक्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनबमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ ।”

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?