सिमलताल दुर्घटनाः बेपत्ता बस खोज्न प्रयोग गरिएको चुम्बक नै हरायो

सिमलताल दुर्घटनाः बेपत्ता बस खोज्न प्रयोग गरिएको चुम्बक नै हरायो
+
-

काठमाडौँ – त्रिशूली नदीमा बेपत्ता बस खोज्न प्रयोग गरिएको चुम्बक नै हराएको छ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा यात्रुसहितका दुई बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए।

यात्रु र बसको खोजी कार्य अझैसम्म पनि भइरहेको छ। खोजीको क्रममा प्रयोग गरिएको दुई वटा चुम्बकमध्ये १९ किलोको एउटा चुम्बक त्रिशूलीमा हराएको बताइएको छ।

बेपत्ताको खोजीका लागि भारतबाट समेत टोली आएको छ। दुर्घटना भएको दुई हप्ताभन्दा बढी भइसके पनि बेपत्ता बस फेला परेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?