प्रधानलाई नाम फिर्ता लिने समय दिनका लागि सारियो सुनुवाइ समितिको बैठक

प्रधानलाई नाम फिर्ता लिने समय दिनका लागि सारियो सुनुवाइ समितिको बैठक
+
-

काठमाडौं- संसदीय सुनुवाई समितिको बैठक सरेको छ। प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई आफै नाम फिर्ता लिने समय दिनका लागि साँझ ५ बजेका लागि समितिको बैठक सारिएको स्रोतले जनाएको छ।

उच्च रानीतिक नेतृत्वसहित सुनुवाइ समिति प्रधानलाई अनुमोदन नगर्ने निष्कर्षमा पुगेपछि उनको ‘सेफ ल्याण्डिङ’का लागि नियुक्ति प्रकृयाबाट आफै बाहिरिएको घोषणा गर्ने समय दिनका लागि अन्तिम समयमा समितिको बैठक सारिएको हो।

सुनुवाइ समितिका एक सदस्यका अनुसार सम्भवत प्रधानले आज साँझ पाँच बजेसम्म निर्वाचन आयोगको आयुक्तको नियुक्ति प्रक्रियाबाट बाहिरिको भन्दै समितिमा निवेदन दिनेछन्। त्यसपछि समितिले उनी आफैले बाहिरिएको घोषणा गरेपछि थप निर्णय गरिरहनु नपर्ने भन्ने निर्णय गर्नेछ।

यौन शोषणको मुद्दामा मिलापत्र गरेको देखिएपछि उनलाई अनुमोदन गर्न नहुने भन्दै विवाद चर्किएको हो।

यो पनि पढ्नूहोस्: 

प्रस्तावित निर्वाचन आयुक्तबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बस्दै

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?