
बर्षा शाह
साउन १६, २०८१

अ
+
अ
अ
-
काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पासपोर्ट विभाग र कन्सुलर विभागको अनुगमन गरेकी छन्। राणाले बुधबार त्रिपुरेश्वरस्थित पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण भ्रमण गरेकी हुन्।
निरीक्षणमा परराष्ट्र सचिव सेवा लम्साल पनि रहेकी छन्। साथै राणा र लम्सालले वृक्षरोपण पनि गरेका छन्।
थप तस्बिरहरू: वर्षा शाह/देश सञ्चार

